सुनचाँदी व्यवसायीका संस्थापक ज्ञानुराज रहेनन्

न्युज अफ नेपाल, ललितपुर। सुनचाँदी व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनुभएका ज्ञानुराज शाक्यको शुक्रबार निधन भएको छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा बिहान ४ बजे उहाँको निधन भएको हो । उहाँ ६१ वर्षको हुनुहुन्थ्यो। एक वर्ष अघिदेखि साताको दुई पटक मृगौलाको डायलिसिस गराइरनुभएका शाक्यलाई उच्च रक्तचाप कारण थप समस्या आएपछि गत फागुण ११ गते अस्पताल भर्ना […]