काेराेनाबाट व्यवसायी रमेश महर्जनकाे निधन

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड-१९ का कारण निधन भएको छ । उपचारकै क्रममा महर्जनकाे साेमबार निधन भएको हाे । करिब एक साता अगाडि महर्जनसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियाे । गत असाेज २६ गते पीसीआर परीक्षण गराएका महर्जनकाे सीटी...