रमेश महर्जनः जसले नेपाली ज्वेलरीलाई न्यूरोडदेखि न्यूयोर्कसम्म फैलाए

काठमाडौँ– नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष तथा आर.बी. ज्वेलरीका कार्यकारी निर्देशक रमेश महर्जनको सोमबार निधन भयो। उनको कारोना भाइरस संक्रमणका कारण निधन भएको हो। उनले आफू र आफ्नी श्रीमतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत फूलपातीका दिन जानकारी दिएका थिए। उनी असहज भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएको […]

सम्बन्धित सामग्री

विराटनगर महानगरद्वारा न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव

विराटनगर महानगरपालिकाले अमेरिकाको न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव राखेको छ।

महानिरीक्षकद्वय न्यूयोर्क प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सोमबार साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गतेसम्म सञ्चालन हुने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।  महानिरीक्षकद्वयसँग प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद […]

महानिरीक्षकद्वय न्यूयोर्क प्रस्थान

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सोमबार साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गतेसम्म सञ्चालन हुने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षकद्वयसँग प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षकको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू,

अमेरिकाको न्यूयोर्क सहरको एउटा सववे रेलभित्र बम बिस्फाेट

अमेरिकाको न्यूयोर्क सहरको एउटा सववे रेलभित्र हमला, बम विस्फोट र गोलाबारीमा केही मान्छे घाइते भएको बिबिसी हिन्दीले जनाएको छ।...

न्यूयोर्क सहरमा बन्दुकधारीको आक्रमण, १३ जना घाइते

एजेन्सी – अमेरिकाको न्यूयोर्क सहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् । न्यूयोर्क सहरको ब्रुकलिन क्षेत्रमा रहेको सबवे स्टेशनमा स्थानीय समयअनुसार मंगलबार बिहान ८:३० बजे बन्दुकधारीले गोली प्रहार गरेका हुन् । घाइते १३ मध्ये ५ जनालाई गोली लागेको बीबीसीले जनाएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरिएको जनाइएको छ । […]

नेपाल टु न्यूयोर्क, एक सत्याग्रहीको यात्रा

‘सत्याग्रहको सिमा हुँदैन। एक सत्याग्रहीको सहन शक्तिको पनि कुनै सिमा हुँदैन’, महात्मा गान्धीले धेरै पहिले यसो भनेका थिए।  संयुक्त राष्ट्र संघमा महासभाको अवसर पारेर एक सत्याग्रही बुद्धको देशबाट न्यूयोर्क आइपुगे। उनी अरू कोही नभएर प्राध्यापक डाक्टर गोविन्द केसी हुन्।

परराष्ट्रमन्त्री डा.नारायण खड्का आज साँझ न्यूयोर्क जाँदै

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदैछन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरु र राष्ट्रसंघका लागि नेपालको स्थायी […]

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]

बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

न्यूयोर्क । अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ । न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो सँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ । कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको […]