पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प

काठमाडौँ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ । नेपाल आयल निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढाएसँगै विक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीहरुले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका हुन् । नेपाल पेट्रोलियम डिलर एसोसिएसनले सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने […]

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, निगमले सम्झायो कानुन

काठमाडौँ । विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरूले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् । तर नेपाल आयल निगमले यस्तो कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल […]

कडा आन्दोलनमा पेट्रोलियम ढुवानी व्यवसायी, निगमले सम्झायो कानुन

विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरुले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् ।तर नेपाल आयल निगमले यस्तो कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको छ । निगमले बन्द हड्ताल गर्न नमिल्ने विद्यमान कानुन पनि स्मरण गराएको छ । निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई

असोज १ गतेदेखि पेट्रोल-डिजेलको ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

२८ भदौ, वीरगञ्ज । दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले दिएका छन् । व्यवसायीले राखेको माग पुरा नभएकोले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम यथावत राखिएको नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले जानकारी […]

निर्माण व्यवसायीले गरे काम ठप्प

काठमाडौं : मूल्यवृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरुले काम ठप्प पारेका छन्। आइतबारदेखि एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण ब्यवसायी महासंघले जनाएको छ। अत्यावश्यक कामबाहेक आजदेखि ‘कन्स्ट्रक्सन होलिडे’ गरिएको महासंघका अध्यक्ष रबि सिंहले थाहाखबरलाई जानकारी दिए।  उनका अनुसार पुल, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका आयोजनाहरुमा काम बन्द भएको छ।पेट्रोलियम पदार्थ डिजेल, फलाम जन्य निर्माण सामग्रीलगायतका विभिन्न निर्माण सामग्रीहरुक

पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन,  समस्या समाधान गर्न आयल निगम छलफलमा

काठमाण्डाै – पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह...

राजधानीको पेट्रोल पम्पमा नाकाबन्दीको झल्को, तस्बिरहरू

पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका छन् । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पे

व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प

काठमाडौ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित भएका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्यांकर पेट्रोल आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ बागमती, गण्डकी र मधेस प्रदेशका […]

कमिसन नपाएको भन्दै पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने चेतावनी

काठमाडौं : नेपाल पेट्रोलियम डिलर एसोसिएसन सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएको  छ। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेका छन्।सरकारले बिक्रेतालाई कमिसन नदिने कुर

चितवनमा बजार र यातायात ठप्प, चोक-चोकमा प्रहरी (फोटो फिचर)

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न चितवनमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।निषेधाज्ञाको पहिलो दिन आज बजार र यातायात क्षेत्र ठप्प छ। निषेधाज्ञा कार्यान्वयनका लागि बजार क्षेत्र र चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। मालबहाक सवारी साधन, स्वास्थ्य सामग्री बोकेका सवारी साधन, प्रेस, इन्टरनेट, पेट्रोलियम पदार्थ, तरकारी, दुग्धजन्य पदार्थ बोकेका सवारी साध

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।