काठमाडौँ । विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरूले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् । तर नेपाल आयल निगमले यस्तो कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल […]