काठमाडौं : नेपाल पेट्रोलियम डिलर एसोसिएसन सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएको छ। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेका छन्।सरकारले बिक्रेतालाई कमिसन नदिने कुर