व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प

काठमाडौ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित भएका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्यांकर पेट्रोल आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ बागमती, गण्डकी र मधेस प्रदेशका […]