‘डेंगुविरुद्धको खोप एफडीए प्रमाणितको क्रममा छ’

औषधि निर्माणका सबै चरण नेपालमा अहिले नै पूरा गर्न नसकिएला तर केही चरणमा काम गर्न सकिन्छ।  नेपाली जनशक्ति मिहिनेती र दक्ष रहेको प्रमाणित विभिन्न समयमा भइरहेकै छ। यता वातावरण तयार भए त हामी पनि आउँछौं। आखिर यो मन त नेपाली नै हो।