बञ्चरे डाँडा ल्याण्डफिल्डमा १० अर्ब लागेको भन्ने कुरा विश्वास गर्न सकिँदैन : तामाङ
नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताएका छन् ।
उनले पैसा खर्च भएअनुसार काम...
दशैँ बिनाको जीवनको परिकल्पना गर्न पनि सकिँदैन। यसको मूल्य र मान्यता झन बढ्दै गइरहेको छ। आस्था र विश्वास दिन प्रतिदिन बढदै गएको छ। दशैं पर्वको महत्व आफन्त गुमाएका वा आफन्तभन्दा टाढा रहेकाहरुलाई थाहा हुन्छ। बडादशैँको हार्दिक मङगलमय शुभकामना।...
–भेषराज कार्की/ भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक […]
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनको बैठकमा असहमति जनाएका छन्। विवादित अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र संघीयताको विषयलाई लिएर अध्यक्ष केसीले असहमति जनाएका हुन्। बैठकमा केसीको भनाइलाई उदृत गर्दै उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, 'हामीले एमसिसी र संघीयताको विरोध अहिले मात्रै नभएर पहिल्यैदेखि गर्दै आएका हौँ। अब त्यसलाई निरन्तरता कसरी दिन सकिन्छ?' एमसिसी र संघीयताको पछि लाग्ने सरकारलाई विश्वास गर्न नसकिने उनको भनाइ थियो
‘यति धेरै बलात्कारमा हाम्रा दिदीबहिनीले न्याय पाएका छैनन्। बाहिर हिँड्न पनि गाह्रो भइरहेको छ। एउटा घरबाट अर्काे घर जाउँ भने पनि ढुकढुक हुन्छ। रातिको बेला त झन् हिँड्नै सकिँदैन। आफ्नो दाइभाइ आफन्तमाथि पनि विश्वास गर्न सकिने अवस्था छैन,’ विद्यार्थी साक्षी पन्तले भनिन्।