सद्भावको पर्व दशैँ

दशैँ बिनाको जीवनको परिकल्पना गर्न पनि सकिँदैन। यसको मूल्य र मान्यता झन बढ्दै गइरहेको छ। आस्था र विश्वास दिन प्रतिदिन बढदै गएको छ। दशैं पर्वको महत्व आफन्त गुमाएका वा आफन्तभन्दा टाढा रहेकाहरुलाई थाहा हुन्छ। बडादशैँको हार्दिक मङगलमय शुभकामना।...