निर्मलादेखि भागरथीसम्म: सुदूरपश्चिममा बलात्कार मुद्दाका ७० आरोपी अझै फरार

‘यति धेरै बलात्कारमा हाम्रा दिदीबहिनीले न्याय पाएका छैनन्। बाहिर हिँड्न पनि गाह्रो भइरहेको  छ। एउटा घरबाट अर्काे घर जाउँ भने पनि ढुकढुक हुन्छ। रातिको बेला त झन् हिँड्नै सकिँदैन। आफ्नो दाइभाइ आफन्तमाथि पनि विश्वास गर्न सकिने अवस्था छैन,’ विद्यार्थी साक्षी पन्तले भनिन्।

सम्बन्धित सामग्री

बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि आक्रमण

बलात्कार मुद्दाका फरार आरोपीलाई पक्राउ गर्दा प्रहरी र पीडितका आफन्तमाथि स्थानीयहरूले आक्रमण गरेर दुई जनालाई घाइते बनाएका छन् ।

धनुषामा प्रहरीकै गाडीबाट बलात्कार आरोपी फरार

जनकपुरधाम। धनुषामा प्रहरीकै गाडीबाट एक थुनुवा फरार भएका छन्। बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन्। जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा हिजो साँझ ७ बजे यदुकोहाबाट मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषामा बलात्कार आरोपी प्रहरीकै गाडीबाट फरार

जनकपुरधाम । धनुषामा प्रहरीकै गाडीबाट फेरी एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा हिजो साँझ ७ बजे यदुकोहाबाट मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]

हिरासतबाट भागेका बलात्कार मुद्दाका आरोपी पक्राउ

बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलात्कार, डाँका र हातहतियार मुद्दाका आरोपी समातिए

जनकपुरधाम : जनकपुरबाट बलात्कार, डाँका र हातहतियार मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका–८ बस्ने २‍७ वर्षीय शम्भु महरा भनिने शम्भु रविदास रहेका प्रहरीले जनाएको छ।जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित रेल्वे लिकबाट शम्भुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।प्रहरी चौकी कपिलेश्वर धनुषाबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिइएको हो। कमला नगरपालिका-८ मा २०७

बलात्कार मुद्दाका आरोपी पूर्वडिएसपी फरार : प्रहरी भन्छ– हामी खोजी गर्दै छौँ

शान्तिसुरक्षाको दायित्व बोकेको प्रहरीले नै नागरिकमाथि अत्याचार गर्छ भने कहाँ जाने न्याय माग्न ? यस्तै पीडा