काठमाडौं, ३० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीसँग एक्लाएक्लै लड्न सकिँदैन भनेर गठबन्धन भागबन्डामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “यो गठबन्धनले जानेकै यही भागबन्डा हो । उनीहरुसँग नेकपा एमालेसँग एक्लै लड्ने ह्याउ छैन । भागबन्डा […]