सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’ (भिडिओसहित)

काठमाडौं, १४ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको बताएका छन् । आज (बुधबार) समसामयिक विषयमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई विश्वास गर्न नसकिने बताए । साथै, उक्त […]

सम्बन्धित सामग्री

दुवै हात नभएका क्रिकेटर

२५ फागुन, काठमाडौं । भनिन्छ जिन्दगीमा कहिल्यै हिम्मत हार्नु हुँदैन । हिम्मत नै सफलता हो । दुबै हात नभएको मान्छेले क्रिकेट खेलेको सुन्दा तपाईं पत्याउनु हुन्छ ? पक्कै हुँदैन । धेरैलाई सुन्दा अचम्म र विश्वास नलाग्न सक्छ । तर जम्मु कश्मिरका आमिर हुसेन एलोनको दुबै हात नभएपनि क्रिकेट खेल्दै आएका छन् । जस्तो सुकै अवस्थामा […]

प्रतिशले जितेको विश्वास

१९ फागुन, काठमाडौं । एसोसिएटको बादशाह नेदरल्याण्ड्समाथि ६ विकेटको जित हात पार्दै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । प्रतिश जिसीको प्लेयर अफ द म्याच प्रदर्शनको मद्दतमा नेपालले डच टोलीलाई १२० रनमै अलआउट ग¥यो, अनि १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । बुधबार यही मैदानमा नेपालले जितनजिक पुगिसकेको अवस्थामा २ रनले नतिजा […]

यसपटक नेपालले ‘मिष्टर वल्र्ड’को ताज पहिरिने विश्वास

यस वर्षको ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पार्ने धेरै सम्भावना रहेको बताएको छ । ‘मिष्टर नेपाल’का प्रतिस्पर्धामा यसपटक एक से एक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जिते पनि ‘मिष्टर वल्र्ड’ नेपाल भित्र्याउन सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो । ‘यो पटक …

सम्पादकीय : निर्यात अनुदानमा विश्वास

निर्यात बढाउन सरकारले निर्यातको अनुपातमा व्यवसायीलाई अनुदान दिने नीति लिँदै आएको छ । यस्तो नीतिले निर्यात बढाउन कत्तिको सहयोग पुर्‍याएको छ भन्नेमा खासै अध्ययन भएको पाइँदैन । तर, अनुदान लिन भने निकै सकस भएको निर्यातकर्ताको गुनासो रहेको छ । खासगरी साना व्यवसायीले प्रक्रिया पूरा गर्दागर्दै लामो समय बित्ने भएकाले अनुदान दिने प्रक्रियामा सुधार गर्नुपर्ने आवाज उठाउँदै आए पनि सरकारले सम्बोधन गर्न कुनै चासो देखाएको छैन । यसैबीच, सरकारले आउँदो बजेटमा निर्यातको अनुदान ३/३ महीनामा दिने घोषणा गरेको छ । तर, पहिलाको अभ्यास चित्तबुझ्दो छैन ।  नेपालमा यसै पनि सरकारी सेवा ज्यादै बोझिलो र झन्झटिलो छ । कर तिर्नसमेत अनेक कागजातमा प्रक्रिया मिलेन भनेर झुलाउने मनोवृत्ति भएको मुलुकमा सहजै अनुदान लिन सक्ने कुरा नै भएन । अनुदान लिन उद्योग विभाग र तोकिएको बैंकमा कागजात पुर्‍याउनुपर्छ । त्यो कागजात राष्ट्र बैंक पुगेपछि उसले अर्थ मन्त्रालयबाट निकासा लिएर बैंकमार्पmत व्यवसायीलाई अनुदान उपलब्ध गराउँछ । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान जस्तै सरकारी कर्मचारीको झर्कोफर्को सुनेर एउटा कोठा र अर्को कोठा चहारेर पनि निर्यात गरेको २ वर्षसम्म अनुदान नपाउँदा अनुदानको नीति ‘खाए खा नखाए घिच’ झैं भएको व्यवसायीको बुझाइ छ । प्रक्रियाबाट आजित भएका कतिपय व्यवसायीले त अनुदान लिन प्रक्रिया नै शुरू नगरेको बताएका छन् । ठूला व्यवसायीले भने सहजै अनुदान पाइरहेका छन् । यसो हुँदा जुन उद्देश्यले अनुदान दिन थालिएको हो त्यो उद्देश्य पूरा हुने देखिँदैन ।  यही प्रक्रियागत झन्झटका कारण निर्यातकर्ताले २ वर्षसम्म निर्यातको अनुदान नपाएको गुनासो गरेका छन् । दिन्छु भन्ने तर लामो समयसम्म झुलाउने प्रवृत्तिले व्यवसायीका साथै सर्वसाधारणको पनि सरकारप्रतिको विश्वास गुम्छ ।  हुन त अनुदान पाइन्छ भनेर कुनै पनि व्यवसायीले निर्यातमा हात हालेका होइनन् । तिनले आप्mना उत्पादनको निर्यातबाट नै मुनाफा लिने हुन् । अनुदान नीति लिए पनि अनुदानको परिणाम निकै सुस्त गतिमा मात्रै बढेको छ । आयात र निर्यातको अनुपातमा निकै ठूलो खाडल रहेकाले सरकारले अनुदान दिने नीति ल्याएको हो । तर, निजीक्षेत्रलाई विश्वास नगरी अनेक कागजात माग्ने, कागजातमाथि शंका गर्नेजस्ता काम भइरहेको छ । त्यसैले सरकारले निजीक्षेत्रलाई साथमा लिएर काम गर्नुपर्ने अवस्था छ । निर्यातमा अनुदान दिनुको अर्थ नै उत्पादन वृद्धिलाई प्रोत्साहन गर्नु हो । जति धेरै स्वदेशी उत्पादन बढ्छ त्यति नै आयात पनि कम हुँदै जान्छ  र रोजगारी सृजना हुन्छ । त्यसका लागि सरकारले निजीक्षेत्रको मनोबल बढाउन आवश्यक हुन्छ, निजीक्षेत्रको विश्वास जित्नुपर्ने हुन्छ । सरकारले निजीक्षेत्रलाई कसरी झुलाउँछ भनेर जान्नका लागि निर्यातमा दिइने अनुदानको भुक्तानी हेर्दा स्पष्ट हुन्छ । सरकार व्यवहारतः निजीक्षेत्रमैत्री हुन सकेको छैन । मुखले भन्दैमा निजीक्षेत्रलाई स्वीकारेको हुँदैन । निजीक्षेत्रले भोग्नुपरेका समस्या सल्टाउँदै उनीहरूलाई विश्वासमा लिन सकेमात्र निजीक्षेत्रको प्रशंसा गर्नुको अर्थ हुन्छ । अझ अहिले सरकारले निजीक्षेत्रलाई कस्ने नीति लिएको छ । आफूले गर्नुपर्ने काम नगर्ने उल्टै निजीक्षेत्रलाई कस्दै लैजाने हो भने अर्थतन्त्रमा सुधार हुन सक्दैन । निजीक्षेत्रमा आत्म विश्वास बढाउने पहिलो पहल भनेको सरकार आफैले घोषणा गरेका कार्यक्रम इमानदारीका साथ पालना गर्नु हो । हरेक वर्ष नीति फेरेर उद्योगी व्यवसायीलाई हैरानी दिन थाल्यो भने सरकार अभिभावक बन्न सक्दैन । अनुदान दिने नीति लिइसके पछि प्रक्रियामा व्यवसायीलाई फसाउनुभन्दा उनीहरूको कागजात हेरेर बैंकहरूले अनुदानको रकम भुक्तानी दिने र प्रक्रिया पुर्‍याई बैंकहरूलाई शोधभर्ना दिने गर्नुपर्छ ।

कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो भाजपा ?

पुरुषको हरेक सफलताका पछाडि महिलाको हात हुन्छ । तर, हालै सम्पन्न विधान सभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को सफलताको पछाडि लाखौँ महिलाको हात रहेको विश्वास गरिन्छ । हालैका दुई अध्ययनअनुसार फेब्रुवरी–मार्चमा भएका चुनावमा भाजपाले जितेका राज्यहरुमा पुरुषभन्दा बढी महिलाहरूले मतदान गरेका थिए । सन् १९६२ देखि धेरै महिलाहरूले सधैं राष्ट्रिय स्तरमा कांग्रेस पार्टीलाई मतदान गरेका थिए । तर, सन् २०१९ मा भाजपा पहिलो पटक सबैभन्दा धेरै महिलाको मत प्राप्

आर्थिक पुनरुत्थान गर्न निजी क्षेत्रसँग हातेमालो आवश्यक छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने विश्वास दिलाए। आर्थिक पत्रकार सम्मान केशव गौतलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ […]

किरण दाहाल र समी लावतीले जिते व्लाइन्ड रकर्स–३ को उपाधि

काठमाडौं : काठमाडौंका किरण दाहालले मिस्टर व्लाइन्ड रकर्स–३ को उपाधि जितेका छन्। दृष्टिविहिनको अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको संस्था व्याइन्ड रक्सले आयोजना गरेको प्रतिष्पर्धामा किरणले उपाधि जितेका हुन्।उपाधिसँगै उनले नगद १५ हजार हात पारे। भाग्य या कर्म के मा विश्वास गर्नुहुन्छ ? भन्ने प्रश्नको तार्किक जवाफ दिएर  किरणले उपाधि जितेको हो। यसैगरी १० हजार नगदसहित बमबहादुर विक फस्ट रनरअप र पाँच हजार नगदसहित कुशल न्यौपानेले सेकेन्ड रनरअपको उपाधि हात पारेका छन्।यसैगरी मिस व्लाइन्ड रक्सको

ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् । उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी पनि गरेका छन् । उनको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् ।बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानुनविपरीत रहे

जीवनको 'आयाम' बुझाउने चार पात्र : कथा फरक, मर्म चाहिँ एक

हात गुम्नुअघि मेघा घिमिरेलाई विश्वास थिएन – हत्केलामा भाग्य अडिन्छ। २०७२ साल पुस २४ गते उनलाई करेन्ट लाग्यो। त्यही एउटा झट्काले खोस्यो उनको दुवै हात, पाखुरादेखि नै। हातसँगै १० महिनाअघिको विवाह पनि टुट्यो। श्रीमान् टाढिए। अनि टुङ्गियो वर्षौ लामो प्रेम।  उनी खान र लाउन अरुको भर परिन्। आँशु पुछ्नसमेत अरुलाई…

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’

वाग्मती / बागमती प्रदेशले आर्थिक सम्वृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ । उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ । यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ । गत एक वर्षमा घरेलु तथा साना उद्योग क्षेत्रमा २४ अर्ब १८ करोड लगानीसमेत भएको... The post ‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ appeared first on Purbeli News.