एसिसी कपमा आज नेपाल र मलेसिया भिड्दै - Nepal Japan

एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले म

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी आई सिरिज: नेपाल र मलेसिया भिड्दै

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...

टी–२० सिरिजः आज नेपाल र मलेसिया भिड्दै, मलेसिया जित्नैपर्ने दवावमा

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै छ । क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । नेपाल बिहीबार एक खेल अगाबै फाइनल प्रवेश गरिसकेको छ भने नेपालसँग फाइनलमा भिड्ने टोलीको भने अझै टुंगो लागेको छैन । लगातार तीन खेलमा पराजित भएको पपुवा न्युगिनीले आफ्नो […]

अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ । अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ । आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ। आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित […]

त्रिकोणात्मक टी २०: नेपाल र मलेसिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ। शृंखलामा नेपाल लगातार दोस्रो जीतको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो। पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै […]

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः आज मलेसिया र नेपाल भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्दैछन् । पहिलो खेलमा जित हात पारेका दुबै टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछन् । आयोजक नेपालले श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । यसैगरी, मलेसियाले पनि मंगलबार भएको खेलमा पपुवा न्युगिनीमाथि ८ रनको जित निकालेको थियो । आजको खेलमा विजयी […]

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं :  त्रिकोणत्मक ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।  सिरिजमा दुबै टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका छन्। यसअघि नेपाल र मलेसिया ६ पटक  ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन्। मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ। ५ खेलमा नेपालले खेल आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र जितेको छ। सन् २०१९

त्रिकोणात्मक सिरिजमा नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र मलेसियाबीच आज प्रतिस्पर्धा हुँदैछ। सिरिजको समूह चरणको अन्तिम खेलको रूपमा रहेको यो खेल दिउँस सवा १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

त्रिदेशीय शृङ्खला: आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल १ः१५ बजे सुरु हुनेछ।यसअघि भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। मलेसिया भने पहिलो खेलमा नेदरल्यान्डससँग १५ रनले पराजित भएको थियो।डबल राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै, मौसमको डर यस्तो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो…

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।