त्रिकोणात्मक सिरिजमा नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र मलेसियाबीच आज प्रतिस्पर्धा हुँदैछ। सिरिजको समूह चरणको अन्तिम खेलको रूपमा रहेको यो खेल दिउँस सवा १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

सम्बन्धित सामग्री

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं :  त्रिकोणत्मक ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।  सिरिजमा दुबै टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका छन्। यसअघि नेपाल र मलेसिया ६ पटक  ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन्। मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ। ५ खेलमा नेपालले खेल आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र जितेको छ। सन् २०१९

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।