त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः आज मलेसिया र नेपाल भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्दैछन् । पहिलो खेलमा जित हात पारेका दुबै टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछन् । आयोजक नेपालले श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । यसैगरी, मलेसियाले पनि मंगलबार भएको खेलमा पपुवा न्युगिनीमाथि ८ रनको जित निकालेको थियो । आजको खेलमा विजयी […]

सम्बन्धित सामग्री

नेपाली क्रिकेट : दुई सिरिज, दुई सकारात्मक पक्ष

काठमाडौँ – दुई हप्ताभित्रै नेपाली पुरुष क्रिकेट टिमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्यो । नेपालले घरेलु मैदानमै पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध दुई खेलको एकदिवसीय सिरिज तथा पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेको थियो ।  पीएनजीविरुद्धको ...

नेपालले मलेसियालाई ८५ रनले हरायो

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । त्रिवी क्रिकेट मैदानमा २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ३८ रनमा समेटियो ।  मलेसियाका लागि विरणदिप सिंहले सर्वाधिक ४७ रनको योगदान गरे । कप्तान अहमद फैजले ३३ रन जोडे । ...

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, मलेसिया गर या मरको स्थितिमा

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेलमा मलेसिया गर या मरको […]

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबि

त्रिकोणात्मक सिरिज : पीएनजीसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ ः ३० मा सुरु हुनेछ । पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज