युरोपा लिग : पाट्सन चम्किदा लेस्टर सिटी विजयी

काठमाडौँ-  लेस्टर सिटीले युरोपा लिग फुटबलमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा लेस्टरले स्पार्टक मस्कोलाई ४-३ गोलले हराएको हो । मस्कोको मैदानमा दुई गोलको अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो । लेस्टरको जितमा पाट्सन डाकाले ह्याट्रिकसहित ४ गोल गरे । मस्कोका लागि एलेक्सजेण्डर सोबोलेभले दुई तथा जोर्डन लार्सनले एक गोल गरे । […]

सम्बन्धित सामग्री

लेस्टर बराबरीमा रोकियो, रोमा पराजित

काठमाडौँ – युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो । अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ । अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

लेजिया वार्समाथि जित निकाल्दै लेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १० मंसिर । युरोपा लिग फुटबलमा लेस्टर सिटीले लेजिया वार्समाथि जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टरले लेजिया वार्सलाई ३–१ गोल अन्तरले हराएको हो । लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा पाट्सन डाकाले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा जेम्स म्याडिसनले […]

युरोपा लिग : लेस्टर सिटी र नापोली पराजित

१५ असोज, काठमाडौं। इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली युरोपा लिगमा पराजित भएका छन् । गएराती भएको समूह जी को खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सासँग १-० ले पराजित हुँदा नापोली रसियन क्लब स्पार्टाक …

अग्रता जोगाउन नसक्दा लेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौं, १ असोज । युरोपा लिग फुटबलमा लेस्टर सिटी नापोलीसंग बराबरीमा रोकिएको छ । बिहिबार भएको समूह सीको खेलमा लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको ९औं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले सुरुवाती अग्रता लिएको थियो । साथै, खलको हार्वे बान्र्सले ६४औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनायो । तर, खेलको ६९औं र ८७औं […]

युरोपा लिग : लेस्टर र नापोली बराबरी

युरोपा लिगमा इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन्।

युरोपा लिग : लेस्टर सिटी र नापोली एकै समूहमा

काठामाडौं । इङ्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटी र इटालियन सिरी ‘ए’ क्लब नापोली युरोपा लिगमा एकै समूहमा परेका छन् । शुक्रबार भएको ‘ड्र’ मा दुई क्लब एकै समूहमा परेका हुन् । त्यस्तै, स्टेभन जोरार्डको रेन्जर्स र लियोन एकै समूहमा परेका छन् ।  इङ्लिस प्रिमियर लिगको अर्को क्लब वेस्ट ह्याम समूह...

युनाइटेडका कप्तान मगुएरको कुर्कुच्चामा चोट

एजेन्सी। म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मगुएर घाइते भएका छन्। उनको कुर्कुच्चामा चोट लागेको प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन्। सोल्सायरले कप्तान २६ मेमा हुने युरोपा लिग फाइनलका लागि उपलब्ध हुने विश्वास गरेका छन्। पोल्यान्डमा हुने फाइनलमा युनाइटेडले भिल्लारियालसँग प्रतिस्पर्धा गर्नेछ। चोटकै कारण उनले लेस्टर सिटीसँगको खेल गुमाएका थिए। सो खेलमा युनाइटेड २–१ ले पराजित भएको थियो।

युरोपा लिग : युनाइटेड र टोटनहमको शानदार जित, आर्सनल र लेस्टर रोकिए

७ फागुन, काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लबहरुको मिश्रित प्रदर्शन भएको छ । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले शानदार जित हात पार्दा आर्सनल र लेस्टर सिटी बराबरीमै रोकिएका छन् । गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस […]

युरोपा लिग : आर्सनल समूह चरणमा अपराजित, लेस्टर र टोटनहम समूह विजेता

२६ मंसिर, काठमाडौं । इंग्लिस क्लबहरु आर्सनल, टोटनहम हट्सपर र लेस्टर सिटी आ-आफ्नो समूहको विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । यसअघि नै समूह विजेता बन्ने पक्का गरिसकेको आर्सनलले समूह बी मा …