लेस्टर बराबरीमा रोकियो, रोमा पराजित

काठमाडौँ – युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो । अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ । अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

सम्बन्धित सामग्री

लेस्टरलाई हराउँदै रोमा फाइनलमा

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकाल्दै समग्रमा २–१ को जितसहित रोमा फाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । रोमामा भएको खेलमा घरेलु टोलीको जितमा […]

रोमाको हार, लेस्टर रोकियो

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोर्दा इंग्लिस क्लब लेस्टर सिटी बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा रोमा नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा बोडो/ग्लिम्टको जितमा अलरिक साल्टनेस र ह्युगो भेटलेसेनले गोल गरे । रोमाका लोरेन्जो पेलेग्रेनीको गोल सान्त्वना बन्यो । नर्वेमा […]