लेजिया वार्समाथि जित निकाल्दै लेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १० मंसिर । युरोपा लिग फुटबलमा लेस्टर सिटीले लेजिया वार्समाथि जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टरले लेजिया वार्सलाई ३–१ गोल अन्तरले हराएको हो । लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा पाट्सन डाकाले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा जेम्स म्याडिसनले […]

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। गएरातिको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो। आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे गरे। यो जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ।  लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले हराएक

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

शीर्ष स्थानमा फेरि लेस्टर

लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि उक्लन सफल भएको छ । यसका लागि उसले चेल्सीमाथि मंगलबार २–० को जित रच्यो । विल्फ्रेड एनडीडी र जेम्स म्याडिसनले एक–एक गोल गरे ।