टीकापुर । झण्डै एक महिनापछि सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचारु भएको छ । असार १ गते सुदूरपश्चिम प्रदेशको बजेट प्रदेशसभामा पेस भएको थियो । प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएपछि बैठक बुधबारदेखि सुचारु भएको हो ।प्रतिपक्षी दलले राखेको १४ बुँदे मागमा प्रदेश सरकारले सहमति गरेपछि बजेटमा छलफल सुरु भएको हो । बुधबार प्रदेश सभा […]
The post सत्तापक्षकै प्रदेशसभा सदस्यद्धारा बजेटको बिरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.