काठमाडौं (हाम्रो खेलकुद)– तयारीको पुरानो रकम चुक्ता भएपछि मात्र सहिद स्मारक बी डिभिजनको नयाँ मिति तय गर्ने विषयमा छलफल अघि बढाइनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लब प्रतिनिधि सहमत भएका छन् । दुई वर्षअघिको बी डिभिजन लिगको तयारी खर्च मध्ये अधिकांश क्लबले समान ६ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको […]
The post पुरानो बाँकी रकम भुक्तानीपछि मात्र ‘बी’ डिभिजन लिग हुने first appeared on हाम्रो खेलकुद.
२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो । एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० […]
सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा वीरगञ्ज युनाइटेड, खुमलटार युथ क्लब र चर्चब्वाइज क्लब विजयी भएका छन् । ललितपुरस्थित एन्फाको मैदानमा भएको खेलमा वीरगञ्जले सामाजिक युथ क्लब र...
सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वती युथ क्लबले विजयी सुरुआत गरेका छन् ।ललितपुर स्थित बुधबारबाट अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन् । […]
ए डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको चार दिनपछि बुधबारदेखि सातदोबाटो एन्फा कम्प्लेक्समा बी डिभिजन लिग सुरु भएको छ । लिगको पहिलो दिन तीनवटा क्लबले जित निकालेका छन् । एन्फा कम्प्लेक्समा श्री भगवती,...
काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती […]
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराएको छ । मंगलबार एन्फा कम्प्लेक्समा लिगको खेल तालिका सार्वजनिक गरिएको थियो । तालिका अनुसार लिग १८ फागुनबाट शुरु भएर २७ चैतमा सकिनेछ । लिगमा १४ […]
१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]