अनामनगरको सार्वजनिक जग्गामा महानगरकाे डोजर, स्थानीयले बिरोध गर्दा स्थिति तनावग्रस्त

काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन्।...

सम्बन्धित सामग्री

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त [फोटोफिचर]

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । उक्त ठक्करसँगै स्थिति तनावग्रस्त बनेको छ ।

ऋण मिनाहाको आसमा आएकाहरूको ज्ञानेन्द्रप्रति नजर

आफ्ना समर्थकबीच गाडीमा चढेर दुर्गा प्रसाईंले छोटो भाषण गरे । तर उनको भाषणलगत्तै बल्खुको स्थिति तनावग्रस्त बन्यो ।

धनगढी अपडेट : निषेधाज्ञा तोडेर प्रदर्शन, ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीः धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए।उनले अहिलेसम्म  ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा स

विद्यार्थीको आन्दोलनले धनगढी दिनभर तनावग्रस्त (तस्बिरसहित)

धनगढी – धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्। बिहीबार बिहान १० बजे धनगढीको […]

धनगढी तनावग्रस्त, ८ राउन्ड हवाई फायर, दर्जनौँ पक्राउ

धनगढी : धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।  स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अहिलेसम्म विभिन्न स्थानमा ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। बिहीबार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। हिजो बिहा

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप, महानगरको डोजर फर्कियो

डोजर लगाएर बस्ती हटाउन खोजपछि सुकुम्बासीले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । स्थिति तनावग्रस्त बनेको छ ।

मोरङमा शंकास्पद वस्तु विस्फोट, स्थिति तनावग्रस्त

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-१ शंकास्पद वस्तु विष्फोट भएको छ।विस्फोटपछि मतदान केन्द्रमा तनावको अवस्था सिर्जना भएको छ भने प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला संवाददाता सुजता लिम्बूले जानकारी दिइन्।

पूर्वराजाको सालिक राख्न खोज्नेलाई प्रहरीले रोकेपछि नेपालगन्ज तनावग्रस्त

बाँके – नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि उनीहरु प्रहरीसँग जाइ लागेका हुन् । झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । सोक्रममा प्रहरीले ४ राउन्ड राउण्ड हवाईफायर गरेको थियो । […]

हलबाहिर तनावग्रस्त, एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

काठमडौँ । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ […]