सुनसरीमा प्रचण्ड-नेपाल समूहको बिरोध प्रदर्शन

इनरुवा / नेकपाको प्रचण्ड नेपाल समूहले सुनसरीमा प्रदर्शन गरेको छ । प्रधानमंत्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै सो नेकपाको सो समूहले आज  इनरुवामा बिरोध जुलुस निकालेको हो । संसद बिघटनको बिरोधमा आयोजित बिरोध प्रदर्शनमा नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो । सरकारको कमद बिरुद्ध आज नेकपाले देशब्यापी बिरोध प्रदर्शन गरिरहेको छ । सोही अनुरुप... The post सुनसरीमा प्रचण्ड-नेपाल समूहको बिरोध प्रदर्शन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

काठमाडौंमा एमालेसंवद्ध जनवर्गिय संगठनको बिरोध प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको बताएका छन् । उनीहरुले नागरिकता विधेयक खारेज, बढ्दो महंगी नियन्त्रण भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

बिहानैदेखि मिटरब्याजी पीडितहरुको बिरोध प्रदर्शन

मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।...

नेपाली भूमिमाथि भारतको कब्जाबिरुद्ध जेनेभामा बिरोध प्रदर्शन

जेनेभाका दुईवटा मानवअधिकारवादी संगठनले भारतले नेपालको भूमि कब्जा गरेको बिरोधमा प्रदर्शन गरेका छन् । ढिलो गरी प्राप्त समाचार अनुसार नेपाली भूमिमा भारतीय कब्जा लेखिएको ब्यानरसहित बिरोध प्रदर्शन भएको हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरुको संयोजनमा जेनेभास्थित पुनर्वास केन्द्र, यातना विरुद्धको विश्व संगठन र अन्तर्राष्ट्रिय मानवअधिकार आन्दोलन नामक संगठनले बिरोध प्रदर्शन गरेका हुन् । जेनेभामा …

रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, […]

काठमाडौंमा रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आए

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध बिरोध प्रदर्शन

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन्।...

सामुदायिक वन उपभोक्ता नेपालको बिरोध प्रदर्शन

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने […]

कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।...