नेपालले युक्रेनमा रुसबाट भएको आक्रमणको कडा बिरोध जनाएको । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले कडा विरोध गर्ने बताएको छ । विज्ञप्तिमा नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको जनाउँदै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल …