निर्वाचन कानूनको मस्यौदाको राजनीतिक वृत्तबाटै बिरोध

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावनाविरुद्ध भएको भन्दै राजनीतिक वृत्तबाट नै बिरोध भएको छ।...

सम्बन्धित सामग्री

शिक्षकहरुले राजनीति गर्न नपाए पार्टी समाप्त ?

नेपालमा शिक्षक, कर्मचारीहरु राजनीतिक दलका कार्यकर्ता बनेर राष्ट्रिय जिम्मेवारी छाडेर, जनताको तिरोबाट तलबभत्ता खाएर दलीय स्वार्थ अनुसार आफूलाई परिचालित गर्ने गर्दा मुलुकको सबै क्षेत्र अस्तव्यस्त भैरहेको छ । स्वतन्त्र बुद्धिजीवीहरु पनि शिक्षक, कर्मचारीहरुलाई दलका भातृ संगठनमा आबद्ध गर्न नहुने भन्दै बिरोध गरिरहेका बेला निर्वाचन आयोगले पनि यसलाई निरुत्साहित गर्न पहल थालेको छ । केही दिन …

बाराको कोहल्बी नगरपालिकाको मतगणना स्थगित, कांग्रेसको अग्रता कायमै

बाराको कोहल्बी नगरपालिकाको मतगणना रोकिएको छ। पूर्वाग्रही ढंगले मतपरिणाम सुनाएको भन्दै राजनीतिक दलका कार्यकर्ताले बिरोध गरेपछि मतगणना रोकिएको निर्वाचन अधिकृत राजेन्द्र थापाले बताए। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार कोहल्बीमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। मतगणना स्थगित भएपछि कांग्रेसले निर्वाचन अधिकृत र कर्मचारीहरु परिवर्तन गरेर चाँडै मतगणना सुचारु गर्नुपर्ने माग गरेको छ।