हामी छोराहरूलाई टीका लगाइदिएर घुचुक्क लात्ताले निधारमा हान्दै भन्नुहुन्थ्यो 'छोरालाई दक्षिणा दिँदैनन्, ल ढोगेर जा।' आँखाभरि आँसु टपल्किन्थे, तर झार्नु भएन। किनकि 'छोरो मान्छे भएर रुन्छस ?' भन्दै अरु दुई चार घुचुक भेटिन्थ्यो।
दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षीय कान्छीले भनी, “भालेपोथी बेचेर फिस तिर्नु परेन? बाबा आएपछि मासु खाऊँला नि। हामीलाई आफ्नै बारीमा फलेको लौका र आलुकै तरकारी पकाएर दिए हुन्छ। दसैंमा मासु खानैपर्छ भन्ने के छ र?’...
धनकुटा– गाउँका हाटबजारमा दसैं चहलपहल सुरु भएको छ । धनकुटाको ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा दसैं बजारको चलहपहल सुरु भएको हो । दसैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दसैं, तिहार नजिकिएसँगै बोका खसी र मासु […]
जताततै दसैंले छाेपेकाे छ। दसैं र मासुबीच अन्याेन्याश्रित सम्बन्ध छ। तर सकभर राताे मासु कम खानुपर्छ।खानै परे छाला र बाेसाे नभएकाे मासु उचित हाे। खसी-बाेकाका भित्री अंग पनि सकभर खानुहुन्न। राताे मासु धेरै खानुहुन्न। प्याकिङ गरिएकाे वा प्राेसेसिङ मासु त झन् खानै हुन्न। यसले आयु छाेट्याउँछ नै। मासु खाँदा मुटुलाई ख्याल गर्नैपर्छ। मासु नै खाने […]
दसैं भन्ने बित्तिकै धेरै मीठो खानेकुरा भनेर धेरैले सम्झिन्छन्। दसैंमा विशेषगरी मासु खाने चलन बढ्दै गएको छ। धेरै चिल्लो मासु र गुलियोलेसमेत स्वास्थलाई राम्रो गर्दैन। दसैं उत्सव मनाउँदै गर्दा हामीले कस्तो खाना खाँदा स्वस्थ हुन्छौँ ? यो विषयलाई पनि हामीले सोच्नुपर्ने हुन्छ। यसै विषयमा आधारित भएर डाइटीसीएन डा. शिखर दाहालसँग खबरहबका लागि विना न्यौपानेले गरेको […]
यो दसैंमा हामीले कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ र कस्तो खाने कुराले हाम्रो मुटुलाई झनै असर गर्दछ भन्ने विषयमा चिकित्सकका विभिन्न सुझाव रहेका छन्। दसैं, मासु र मुटु रोगको सम्बन्धमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : यो दसैं र मासुसँगको सम्बन्ध तपाईंले कस्तो […]
दसैं र मासु एकअर्काको पर्यायझैं लाग्छ । किनकि अन्य चाडपर्वमा भन्दा दसैंमा मासुको खपत दोब्बर हुन्छ । बडादसैं नजिकिएसँगै मासुका लागि जिउँदो पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउँछन् ।रोग लागेका पशुपन्छीको नजिकै जाँदा विभिन्न किसिमका रोग सर्ने पशु चिकित्सक ढकालको भनाइ छ । त्यस्तै, राम्रोसँग मासु नपकाइ खाँदा पनि विभिन्न किसिमका रोग लाग्ने डा. ढकाल बताउँछन् ।जस्तो कि कुनै पशुमा टीबी लागेको छ भने त्यसको मासु सही तरिकाले नपकाइ खाँदा सो रोग मा
काठमाडौं महानगरपालिकाले दसैं लक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैं लक्षित बजार अनुगमन गरेको हो ।उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे/नगरेको सामानको […]
काठमाडौं, असोज १७ । चाडपर्वलाई लक्ष्य गरेर सहरी क्षेत्रमा बिक्री गर्न करिब ७० हजार खसीबोका तयारी अवस्थामा रहेको पशु सेवा विभागले जनाएको छ। दसैं, तिहारमा खसीबोकाको मासु अभाव नहोस् भनेर उत्पादनका पकेट क्षेत्रबाट सहरी क्षेत्रमा ल्याउने तयारी भइरहेको छ। विभागले हेफर इन्टरनेसनलमार्फत लिएको तथ्यांक अनुसार करिब दुई हजार पशुपालक सहकारीका सदस्यले चाडपर्वलाई करिब ५० हजार […]
काठमाडौं : दसै भन्नेबित्तिकै रातो टीका र जमरा जोडिएर आउने गर्छ। यसले गर्दा पनि रातो टीका र जमरालाई दसैंको पर्याय मान्ने गरिन्छ। यति मात्र होइन, दसैँसँगै जोडिएर आउने अर्को पक्ष भनेको खानपान पनि हो। अझ दसैं भन्नेबित्तिकै मासु धेरै खाने पर्वको रूपमा लिने गरिन्छ। अहिले पनि दसैंमा घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ।
...