काठमाडौं, असोज १७ । चाडपर्वलाई लक्ष्य गरेर सहरी क्षेत्रमा बिक्री गर्न करिब ७० हजार खसीबोका तयारी अवस्थामा रहेको पशु सेवा विभागले जनाएको छ। दसैं, तिहारमा खसीबोकाको मासु अभाव नहोस् भनेर उत्पादनका पकेट क्षेत्रबाट सहरी क्षेत्रमा ल्याउने तयारी भइरहेको छ। विभागले हेफर इन्टरनेसनलमार्फत लिएको तथ्यांक अनुसार करिब दुई हजार पशुपालक सहकारीका सदस्यले चाडपर्वलाई करिब ५० हजार […]