जताततै दसैंले छाेपेकाे छ। दसैं र मासुबीच अन्याेन्याश्रित सम्बन्ध छ। तर सकभर राताे मासु कम खानुपर्छ।खानै परे छाला र बाेसाे नभएकाे मासु उचित हाे। खसी-बाेकाका भित्री अंग पनि सकभर खानुहुन्न। राताे मासु धेरै खानुहुन्न। प्याकिङ गरिएकाे वा प्राेसेसिङ मासु त झन् खानै हुन्न। यसले आयु छाेट्याउँछ नै। मासु खाँदा मुटुलाई ख्याल गर्नैपर्छ। मासु नै खाने […]