दसैं र दीर्घ रोगी: मधुमेह, मुटु, कलेजो र मिर्गौलाका बिरामीले के कुरामा ध्यान दिने?

मिठो र स्वादिलो खानेकुराले दसैँ जस्तो चाडपर्वलाई रमाइलो बनाउँछ नै। माछा मासु, चिल्लो, गुलियो, पिरो जिब्रोलाई लोभ्याउने खानेकुराहरु हुन्। जिब्रोका लागि स्वादिलो भएपनि यस किसिमको अस्वस्थकर खानपान स्वास्थ्य निम्ति भने फाइदाजनक छैन।