दसैंमा मासु : पशुपंक्षी स्वस्थ भए नभएको कसरी थाहा पाउने ?

दसैं र मासु एकअर्काको पर्यायझैं लाग्छ । किनकि अन्य चाडपर्वमा भन्दा दसैंमा मासुको खपत दोब्बर हुन्छ । बडादसैं नजिकिएसँगै मासुका लागि जिउँदो पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउँछन् ।रोग लागेका पशुपन्छीको नजिकै जाँदा विभिन्न किसिमका रोग सर्ने पशु चिकित्सक ढकालको भनाइ छ । त्यस्तै, राम्रोसँग मासु नपकाइ खाँदा पनि विभिन्न किसिमका रोग लाग्ने डा. ढकाल बताउँछन् ।जस्तो कि कुनै पशुमा टीबी लागेको छ भने त्यसको मासु सही तरिकाले नपकाइ खाँदा सो रोग मा