२६ मंसिर, वीरगञ्ज। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले वीरगञ्ज महानगरको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण नियम विपरीत रहेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्तर तथा शुल्क निर्धारणप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । एनप्याब्सन पर्साका अध्यक्ष राम […]
काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् । मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भ
पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।“कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन […]
पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पु¥याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो । “कोभिड–१९ पछि […]
१६ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत […]
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बिमा समितिले एकैपटक तीन गुणा प्रिमिय शुल्क बढाउन निर्देशन दिएकोमा आपत्ति जनाएको छ ।केही नदी बेसिन कोरिडोहरुमा क्षति पु¥याएको उल्लेख गर्दै बढी क्षतिपूर्ति दिनुप¥यो भन्ने बहानामा निर्जिवन बिमा कम्पनीलाई मिनियम प्रिमियम रेट फर नन ट्रयारिफ इस्सुरेनस बिजनेश सम्बन्धमा निर्देशन जारी गरी यस्तो व्यवस्था गरेकोमा आपत्ति जनाएको हो ।निजी […]
निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणले आफूहरूले उपयोग नै नगरेको विद्युतको शुल्क मागेको भन्दै आपत्ति जनाएका छन् ।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापतको शुल्क मागिरहेको तर आफूहरूले सो सेवा प्रयोग नै गर्न नपाएको उद्योगी व्यवसायीहरूको गुनासो छ ।
प्रतिष्ठित उद्यमी पवन गोल्यान अध्यक्ष रहेको नेपाल धागो उत्पादक संघले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यायको पक्षमा बोल्नका लागि सञ्चारकर्मीहरूलाई समेत आग्रह गरेको छ ।
अध्यक्ष गोल्यानले प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको व्यवस्था गरेको ...
रुपन्देहीका केही निजी विद्यालयहरूले विद्यार्थीहरूसँग अनलाइन कक्षा शुल्क बाहेक अतिरिक्त शुल्क लिएको भन्दै नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ । कोरोना महामारी र त्यसपछि संचालन भएका निजी विद्यालयहरूले विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएको प्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको एक प्रेश विज्ञप्ती जारी गर्दै जनाएको छ ।साथै निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने पनि माग गरिएको छ । मह