बिमा समितिको निर्देशनप्रति जलविद्युत् प्रवद्र्धकहरुको आपत्ति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बिमा समितिले एकैपटक तीन गुणा प्रिमिय शुल्क बढाउन निर्देशन दिएकोमा आपत्ति जनाएको छ ।केही नदी बेसिन कोरिडोहरुमा क्षति पु¥याएको उल्लेख गर्दै बढी क्षतिपूर्ति दिनुप¥यो भन्ने बहानामा निर्जिवन बिमा कम्पनीलाई मिनियम प्रिमियम रेट फर नन ट्रयारिफ इस्सुरेनस बिजनेश सम्बन्धमा निर्देशन जारी गरी यस्तो व्यवस्था गरेकोमा आपत्ति जनाएको हो ।निजी […]