भर्ना शुल्क बढाएको भन्दै 'चक्रवर्ती स्कुल अफ ल'लाई विद्यार्थी संगठनको ध्यानाकर्षण

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भर्ना शुल्क बढाएको भन्दै विजुलीबजार स्थित चक्रवर्ती स्कुल अफ ल को ध्यानाकर्षण गराएको छ । चक्रवर्तीले बीए एलएलबी र एलएलएमको भर्ना शुल्क एकाउक बढाएको संगठनको आरोप छ । नियम कानुन मिचेर शैक्षिक सत्रको बीचबीचमा मनलाग्दी शुल्क बढाउने र आन्दोलनरत विद्यार्थीलाई  बाउन्सर लगाएर कुटपिट गर्ने काम गरेको भन्दै क्याम्पस प्रशासनको कामप्रति संगठनले आपत्ति जनाएको हो । संगठनले वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन पनि क्याम्पस प्रशासनलाई आग्रह

सम्बन्धित सामग्री

पोखराका निजी स्कुललाई कारबाही गर्न महानगरपालिकासँग ७ विद्यार्थी संगठनको माग

१४ वैशाख, पोखरा । कास्कीका ७ विद्यार्थी संगठनहरुले विद्यालय भर्ना शुल्क खारेजी लगायतका ४ बुँदे माग राख्दै पोखरा लेखनाथ महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, नेकपा निकट अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनले महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । निजी स्कुलहरुले …

एक सातादेखि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा लागेको ताला खुल्यो

सुनसरी : दोहोरो भर्ना शुल्क फिर्ताका लागि डिन कार्यालयमा पहल गर्ने भएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा एक सातादेखि लागेको ताला खुलेको छ। विभिन्न राजनीतिक दल, क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनको रोहवरमा बसेको छलफलका क्रममा क्याम्पस प्रशासनले एक कार्यदल गठन गर्दै डिन कार्यालयमा पहल गर्...