निजी विद्यालयले अतिरिक्त शुल्क लिएपछि अभिभावक महासंघको आपत्ति

 रुपन्देहीका केही निजी विद्यालयहरूले विद्यार्थीहरूसँग अनलाइन कक्षा शुल्क बाहेक अतिरिक्त शुल्क लिएको भन्दै नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ ।  कोरोना महामारी र त्यसपछि संचालन भएका निजी विद्यालयहरूले विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएको प्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको एक प्रेश विज्ञप्ती जारी गर्दै जनाएको छ ।साथै निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने पनि माग गरिएको छ । मह