काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदानस्थल तोकेको जनाएको हो।
राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ।
मतदातका लागि प्रदेश नं. १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र