काठमाडौं महानगरमा मतदान केन्द्र र मतगणना स्थल बनाइँदै (फोटोफिचर)

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा मतदान केन्द्र बनाइँदै छ। मतदान सम्पन्न भएपछि काठमाडौं महानगरको मतपत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गणना हुनेछ। मतपत्रको सुरक्षाका लागि...

सम्बन्धित सामग्री

सोलुखुम्बुकाे लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सल्लेरी आइपुग्यो

सोलुखुम्बु – सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगेको छ। १३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङ ल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खुम्बुको ११ वटा मतदान केन्द्रमध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्याइएको छ भने बाँकी ९ ठाउँको मतपेटिका सङ्कलन पछि हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ। लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किन्जामा सङ्क...

कास्कीमा मतदान केन्द्र र गणना स्थल तयार, तारजालीसँगै पानी छेक्न त्रिपाल

कास्की – भाेलि शुक्रवार हुने पालिका चुनावका लागि कास्कीका पाँच वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिनुभयाे ।  देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यस पटक दुई लाख सात हजार सात सय १२ जना मतदाता छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र छन् जसमा झन्डै २७ सय कर्मचारी खटिएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले चुनावका द...

काठमाडौंका स्थानीय तहमा तयार भयो मतदान केन्द्र (फोटो फिचर)

२९ वैशाख, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार हुने स्थानीय निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन् । बिहीबार केही मतदान केन्द्रको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बुथहरु निर्माण गर्ने, मतपत्र वितरण गर्ने, मतगणना स्थल निर्माण गर्ने लगायतका काम लगभग पूरा भएको बताए । निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका […]

मोरङमा मतदान केन्द्र र गणनास्थल तयार

२९ वैशाख, विराटनगर । मोरङका १७ वटै पालिकामा मतगणना स्थल तयार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सबै पालिकामा मतगणना स्थल तयार भएको हो । उनका अनुसार मतगणना स्थललाई सुरक्षित बनाउनका लागि तारजाली गरिएको छ । गणनास्थलमा सीसी क्यामेरा पनि जडान भएको छ । ‘सीसी क्यामेरा केन्द्रबाट मनिटरिङ हुनेगरी जडान गरिएको […]