काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको हो । आयोगले त्यस्ता विद्यालयहरू २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने […]
The post मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द ! appeared first on राजधानी राष्ट्रिय दैनिक.