डोटीको राष्ट्रिय सभा मतदान केन्द्र कैलाली पुग्यो

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र डोटीबाट हटाएर कैलाली जिल्लामा तोकिएको छ । यसअघिका दुईवटा राष्ट्रिय सभा निर्वाचन जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भए पनि अहिले आएर एकाएक मतदान केन्द्र सारिएको हो ।

सम्बन्धित सामग्री

संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय […] The post संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोट हाल्नकै लागि तीनदिन हिँड्नुपर्ने मासपुरमा तोकियो मतदान केन्द्र

२०४८ सालको जनगणनामा मात्रै समेटिएका हुम्लाको ताजाँकोट गाउँपालिका–३ मासपुरमै मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि मत दिनकै लागि तीनदिन हिँड्नुपर्ने मतदाताको बाध्यता हटेको छ। राष्ट्रिय जनगणना भएको ३१ वर्षपछि...

काठमाडौं महानगरमा मतदान केन्द्र र मतगणना स्थल बनाइँदै (फोटोफिचर)

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा मतदान केन्द्र बनाइँदै छ। मतदान सम्पन्न भएपछि काठमाडौं महानगरको मतपत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गणना हुनेछ। मतपत्रको सुरक्षाका लागि...

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको हो । आयोगले त्यस्ता विद्यालयहरू २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने […] The post मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचन : दुई हजार २५ मतदाता, १४ मतदान केन्द्र

निर्वाचन आयोगले १९ सिटका लागि १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता संख्या र केन्द्र टुंग्याएको छ । आयोगले बिहीबार निर्वाचनको मतदाता संख्या र मतदान केन्द्र सार्वजनिक गरेको हो ।  राष्ट्रिय सभा...

राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता छन् । प्रदेश-१ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरको प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यहरुका लागि ब...

तीन मतदान केन्द्र, एक हजार एक सय बुथ

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान गर्न तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सोमबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि भृकुटी मण्डपभित्र दुई र राष्ट्रिय सभा गृहमा एक मतदान स्थल स्थापना गरिएको हो । एक मतदाताले २९ वटा मतपत्रमा मत […] The post तीन मतदान केन्द्र, एक हजार एक सय बुथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान केन्द्र

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति […]

बागमती प्रदेशमा हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो निर्वाचन आयोगले

काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जानकारी दिए […]

आयोगले तोक्यो राष्ट्रियसभा उपनिर्वाचनको लागि मतदान केन्द्र

काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केन्द्र तोकेको छ। मकवानपुरका हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको छ। उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकेको छ।