जनताको करबाट तलबभत्ता लिनेले जनताको सेवक बन्नुपर्छ: नेता गजुरेल

नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव हरिबोलप्रसाद गजुरेलले जनताको करबाट तलब भत्ता लिनेले जनताको सेवक बनेर काम गर्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार

१२ पुस, काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ?  सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा […]

सांसदको तलबभत्ता विपत्पीडितलाई खर्चने बजगाईंको घोषणा

गोरखा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र बजगाईंले सांसदबापत पाउने तलबभत्ता आफ्नो क्षेत्रका विपत्मा परेका नागरिकका लागि खर्च गर्ने घोषणा गरेका छन् ।  बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनले यस्तो घोषणा...

सभामुख र उपसभामुखको तलबभत्ता रोक्का

प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ।सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो। अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ। समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म

तलबभत्ता नलिने अध्यक्षको घोषणा

दैलेख : दैलेखको नौमूले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलबभत्ता नलिने घोषणा गरेका छन्।शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले आफू जनताको सेवक भएकाले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्।उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने थाहाखबरसँग बताए।अध्यक्ष सुवेदी गत वैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट

दमौली अस्पतालमा कार्यरत चिकित्सकले ८ महिनादेखि तलबभत्ता पाएनन्

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि चिकित्सकको तलबभत्ता भुक्तानी भएको छैन । नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलबभत्ता भुक्तानी हुन् नसकेको र दमौल

जाजरकोटका स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो ।

स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशील

जाजरकोटका स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए।

श्रमिकको तलबभत्ता बढ्यो, न्युनतम मासिक १५ हजार रुपैयाँ

सरकारले श्रमिकको न्युनतम तलबभत्ता बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी तलबभत्ता बढाएको छ । बढेको तलबभत्ता अनुसार न्युनतम मासिक १५ हजार रुपैयाँ, दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ तोकिएको राजपत्रको सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना –

पाँच महिनाको तलबभत्ता नपाएको भन्दै प्रदेश २ का स्वास्थ्यकर्मी आन्दोलित

कोरोना महामारीका बेला प्रदेश २ का विभिन्न कोरोना विशेष अस्पतालमा करारमा खटिएका स्वास्थ्यकर्मीहरू पाँच महिनाको तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रेका छन्।