जनताको तागत देखाउँछौः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका छन्। जनताको तागत बैशाख ३० गतेको निर्वाचनपछिको मतपरिणामले देखाउने अध्यक्ष ओलीले बताए।...

सम्बन्धित सामग्री

धार्मिक रङ दिएर मधेशी जनताको एकता तोड्न खोजिदैछ : प्रदीप यादव

१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो […]

संविधानको सार्थक कार्यान्वयन नेपाली काँग्रेसले मात्रै गर्न सक्छ : गगन थापा

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गरेका छन्।विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यमबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली कांग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताए। महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढ\ने तागत रहे

संघीयतापछिको सुदूरपश्चिम : चित्र, चरित्र र चाल्नुपर्ने चाल

राज्यको उत्पत्ति कमजोर वर्गको संरक्षण अनि लोककल्याणका लागि भएको मानिन्छ; सरकार, आमजनता र मुलुकको विकास, उन्नयन र समृद्धिका लागि । राज्यको शक्ति जनता, जनताको तागत राज्य, यसैले यी एकअर्काका सारथि । भगवान् रामले न्याय दिए, रामराज्य कहलियो । तर, धृतराष्टको भ्रष्ट मति र पुत्रमोहले हस्तिनापुरको शासन बिग्रियो— सारा राज्य तहसनहस भयो ।शासन र प्रशासन बिग्रे […]

पार्टीको ‘लाइफ एन्ड डेथ’ को सवाल छ, सबै तागत चुनावमा केन्द्रित गरौँ : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।  उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई आज बुधवार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले आउँदो चुनाव पार्टीका लागि जीवन मरणको लडाइँ भएकाले सबै तागत चुनावमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।  राष्ट्रिय स्वाधीनताको रक्षा, देश र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले म...

मधेसको पहिचान र अधिकारसहित संविधान संशोधन गर्न तागत लगाउँछु : अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको पहिचान र अधिकार थपेर संविधान संशोधनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आज (आइतबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मधेसी जनताको नागरिकता, पहिचान र अधिकारका लागि जनयुद्धकालमा जसरी नै तागत लगाउने […]

प्रतिगामी तत्वहरू जनताको तागतले परास्त भए : प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरू जनताको तागतका अगाडि परास्त भएको बताएका छन्।“समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धिमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला,समुदायले हासिल गरेका हक अधिकारको कटौती हुने काम भए” बकर इदमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्–“तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए।” इदलाई कटौती अघिकारको पुनर्वहालीकोरुपमा मनाउन उनको आग्रह छ।

जनताको विश्वास नै हाम्रो तागत हो ः नेता सिटौला

चितवन : नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अब कांग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस चितवनको आयोजनामा शनिबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा  सिटौलाले पार्टी नयाँ कार्य योजनाका साथ एकाकार हुनु जरुरी रहेको ...