‘जनताको कामलाई प्राथामिकता दिऔँ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आँबुखैरेनी तनहुँले शुक्रबार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले अहिले जनताको काम गर्ने समय भएको उल्लेख गर्दै जनताले मूल्याङ्कन गरी निर्वाचनमा उम्मेदवारलाई मत दिन सक्ने बताए । हाम्रोभन्दा पनि विकासप्रेमी र राम्रा नेता अहिलेका जनताले चाहेको बताउँदै मन्त्री श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न का