काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका हुन् । ‘विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु’ उनले भने । उनले तीनवटै […]