नक्चुङ सामुदायिक वनमा आगलागी

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नाग

सम्बन्धित सामग्री

म्याग्दीका वनमा डढेलो : जैविक र पर्यावरणीय क्षति बढ्दै

चैत लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा आगलागी भएपछि हराभरा वनजङ्गल उजाड भएका छन् । जङ्गलमा आगलागी भएपछि जैविक तथा पर्यावरणीय क्षति भएको छ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन, धारा र छिस्वाङ सामुदायिक वन तथा मालिका गाउँपालिका–६ को दुखु खोवाङ सामुदायिक वनमा आइतबार साँझदेखि लागेको डढेलो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । …

सामुदायिक वनमा वृक्षरोपण

सिमकोट – ग्याराक्टु सामुदायिक वन उपाभोक्ता समितिका सदस्य मिलेर वन क्षेत्रमा वृक्षरोपण गरेका छन्। वन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन र वन्यजन्तुको वासस्थान सुधारका लागि वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। उक्त वन उपभोक्ता समितिका अध्यक्ष यमबहादुर लामाले सत्तरी जना वन उपभोक्ता समितिका सदस्य मिलेर वृक्षरोपण गर्ने कार्य सम्पन्न भएको बताए। तीन वर्ष अगाडि सो वनमा आगलागी […]

सल्यानमा तीन सय हेक्टर वन सखाप

सल्यान : सल्यानमा तीन सय हेक्टरभन्दा बढी जंगल डढेलोले नष्ट भएको छ। डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका अधिकांश वनमा आगलागी भएको छ।शारदा नगरपालिका २ र छत्रेश्वरी गाउँपालिकाका ९ वटा सामुदायिक वनमा डढेलो लागिरहेको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जीतेन्द्र महतले जानकारी दिए। गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेको उनको भनाइ छ।सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय र सुरक्षाकर्मीको मद्दतमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि बढ्दो गर्मी र हावाका कारण नियन्त्रण गर्न कठिनाइ

काभ्रेको खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

काठमाडौं,७ वैशाख । काभ्रेको खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको […]

सामुदायिक वनमा जताततै डढेलो, सर्वसाधारण त्रासमा, सरोकारवाला रमिते

चुरेमकवानपुर । मकवानपुरको विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा मौसम सुरू भएसंगै बनमा डढेलो लाग्दा सर्वसाधारणमा त्रास फैलिएको छ भने सरोकारवाला निकायबाट कुनै कदम अघि बढाईएको पाइएको छैन । हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउंपालिका क्षेत्रमा पर्ने नमुना सामुदायिक वन, बनस्खण्डि सामुदायिक वन र मनकामना सामुदायिक वनमा हिजोबाट सुरू भएको आगलागी अहिले मानव बस्ती नजिकै […] The post सामुदायिक वनमा जताततै डढेलो, सर्वसाधारण त्रासमा, सरोकारवाला रमिते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सामुदायिक वनमा आगलागी

जाजरकोट, ११ वैशाख । सिम्ता गाउँपालिका सुर्खेतको लुकइमा आगलागी हुँदा सामुदायिक वन सखाप । यो आगो जाजरकोटको शिवालय– १ मा समेत प्रवेश गरेको छ । तस्वीरः हेमन्त केसी÷रासस

कालीकोटका ६० वटा वनमा आगलागी

३० चैत, कालीकोट ।कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप …

लमजुङमा तीन दिनमा १७० हेक्टर वनमा आगलागी

लमजुङमा तीन दिनको अवधिमा करिव २०० हेक्टर वनमा आगलागी भएको छ । बेंसीशहर नगरपालिका २ भकुण्डे, चिसापानी, नरुवल, वडा नं. ९ को विम्दाबेंसी, बेंसीशहर नगरपालिका ३ गाउँशहरलगायतको क्षेत्रमा भीषण आगालागी भएको हो । डिभिजन वन कार्यालय लमजुङका अनुसार बेंसीशहर नगरपालिका २ भकुण्डेको सूर्यमुखी बास्तले सामुदायिक वन, वडा नं. २ कै चिसापानीको जैरेनी पातल सामुदायिक वन, जग्रेनी सामुदायिक वन नरुवल पाखाथोक, बेंसीशहर नगरपालिका ९ विम्दाबेंसीको मुलाबारी सामुदायिक वन, वडा नं. ३ गाउँशहरको पालेको वन सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो ।

सदरमुकामकै परिवन सामुदायिक वनमा आगलागी, करोडौंको क्षति

मुगु-छायाँनाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेबाट हलनी डाँडाबाट लागेको आगोले पारिवन सामुदायिक वन क्षेत्रको धेरै ठाँउमा आगलागी हुँदा करोडौं क्षति भएको छ ।कामको सिलसिलामा वनमा गहेकाहरूले आगो तापेर आगो ननिभाइ हिँडेकाले आगो वन क्षेत्रमा सल्किएको […]

पाथिभरा मन्दिर नजिकै जङ्गलमा आगलागी

११ पुस, काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३/४ किलोमिटर …