सिमकोट – ग्याराक्टु सामुदायिक वन उपाभोक्ता समितिका सदस्य मिलेर वन क्षेत्रमा वृक्षरोपण गरेका छन्। वन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन र वन्यजन्तुको वासस्थान सुधारका लागि वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। उक्त वन उपभोक्ता समितिका अध्यक्ष यमबहादुर लामाले सत्तरी जना वन उपभोक्ता समितिका सदस्य मिलेर वृक्षरोपण गर्ने कार्य सम्पन्न भएको बताए। तीन वर्ष अगाडि सो वनमा आगलागी […]