काभ्रेको खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

काठमाडौं,७ वैशाख । काभ्रेको खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको […]

सम्बन्धित सामग्री

मनाङको स्यार्कु जङ्गलमा आगलागी

वर्षाको मुखैमा मनाङको जङ्गलमा आगलागी भएको छ । चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा शनिबार १ बजेदेखि आगलागी भएको हो । सो आगलागी भएको जङ्गल क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्दछ ।

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।...

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।...

शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी (भिडियो)

काठमाडौँ- काठमाडौँको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।  मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् ।  आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय परिसरको जङ्गलमा आगलागी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ। केही बेर अघिबाट आगलागी सुरु भएको कीर्तिपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा रहेका दमकलहरू बोलाइएको छ। आगो नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी

काठमाडौँ- लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर -२ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान समेत प्रभावित भएको थियो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जङ्गल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन […]

फेरि शिवपुरी जङ्गलमा आगलागी, कसले लगायो आगो?

काठमाडौंः काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा फेरी आगोलागी भएको छ। आज दिउँसो लागोलागी भएको जानकारी पाएपछि नियन्त्रणको प्रयास भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र दमकल सहितको टोली शिवपुरी पुगेका छन्। बुढानीलकण्ठ नगरपालिका स्थित चण्डेश्वरी मन्दिर नजिकैबाट आगो सल्किएको हो। ' एकदमै भिरालो र बाक्लो सल्लाको पतकर भएको ठाउँमा…

नागार्जुन जङ्गलमा आगलागी

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंस्थित नागार्जुन जङ्गलमा आगलागी भएको छ । आगलागी भएको थाहापाए लगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलगाएत महानगरपालिकाको दमकलले नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागीका घटनामा वृद्धि भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

काठमाण्डाै – लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।  कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा राना...