सदरमुकामकै परिवन सामुदायिक वनमा आगलागी, करोडौंको क्षति

मुगु-छायाँनाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेबाट हलनी डाँडाबाट लागेको आगोले पारिवन सामुदायिक वन क्षेत्रको धेरै ठाँउमा आगलागी हुँदा करोडौं क्षति भएको छ ।कामको सिलसिलामा वनमा गहेकाहरूले आगो तापेर आगो ननिभाइ हिँडेकाले आगो वन क्षेत्रमा सल्किएको […]