पाकिस्तानमा भेटियो संसारकै पुरानो बौद्ध मन्दिर

काठमाडौं । संसारमा हजारौं बौद्ध मन्दिरहरु होलान् । तर हालै पाकिस्तानमा भेटिएको बौद्ध मन्दिर भने अहिलेसम्म भेटिएको सबैभन्दा पूरानो बौद्ध मन्दिर हो । उक्त बौद्ध मन्दिर उत्तरी पाकिस्तानको स्वात उपत्यकामा फेला परेको छ । उक्त इलाका प्राचीन गान्धार क्षेत्रको हिस्सा हो जुन क्षेत्रमा सिकन्दरले विजय प्राप्त गरेका थिए । पुरातत्वविद्हरुका अनुसार यो मन्दिर इशापूर्वको दोश्रो […]

सम्बन्धित सामग्री

सम्बन्ध विच्छेद मन्दिर

जापानमा एउटा अनौठो मन्दिर छ। छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो। जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ। यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ।सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो। सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त

रुसले थाल्यो लुम्बिनीमा बौद्ध मन्दिर निर्माण

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरवर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिनुभयो ।

नेपाली सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा पूर्वाधार निर्माण

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पूर्वाधार निर्माण गरेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र  दर्शनार्थीमैत्री विश्रामस्थल...

पाकिस्तानको स्वात उपत्यकामा भेटियो २ हजार वर्ष पुरानो बौद्ध मन्दिर

पाकिस्तानको उत्तरी भागमा रहेको स्वात उपत्यकामा पुरातत्त्वविद्हरूले दुई हजार वर्ष पुरानो बौद्ध मन्दिर फेला पारेका छन् । यो क्षेत्र पहिला गान्धार इलाकामा पर्थ्यो र पछि अलेक्जेन्डरले यसमा आक्रमण गरेका थिए । त्यसपछि त्यहाँ बौद्ध र ग्रिसेली कलाको मिश्रण देखिएको थियो ।  पुरातत्त्वविद्हरूले यो बौद्ध मन्दिर ईसापूर्व दोस्रो शताब्दीको हुन सक्ने बताएका छन् । त्यतिखेर गान्धारमा ग्रिसेलीहरूको शासन थियो ।  भगवान् बुद्धको महापरिनिर्वाणको केही सय वर्षभित्रै यो मन्दिर बनाइएको प्रमाणित हुने पुरातत्त्वविद्हरूको कथन छ । भगवान् बुद्धको समय ईस...

पाँच महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर

प्रताप बानियाँ, म्याग्दी । कोरोना भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर […]

मुस्ताङको मुक्तिनाथ मन्दिर पाँच महिनापछि खुल्यो

म्याग्दी – कोरोना भाइरस सङ्क्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आजदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।  गएको वैशाख महिनादेखि बन्द मुक्तिनाथ मन्दिर डीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि खुलेको हो ।  मुक्तिनाथ मन्दिर विकास ...

खुल्यो मुक्तिनाथ मन्दिर

मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।

मुक्तिनाथ मन्दिर मंगलबारदेखि खुल्दै

म्याग्दी : हिन्दू र बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ।कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नौ महिनादेखि बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए।मन्दिर खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने भएकाले म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायीह