नेपाली सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा पूर्वाधार निर्माण

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पूर्वाधार निर्माण गरेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र  दर्शनार्थीमैत्री विश्रामस्थल...

सम्बन्धित सामग्री

पनौती सुब्बा गाउँमा मुक्तिनाथ मन्दिर २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

मोतीराम तिमल्सिना, काभ्रे । २०७४ साल असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथ मन्दिर दशैको पञ्चमी तिथी अथार्त यही असोज २५ गते सोमबारबाट शुभारम्भ गर्न लागिएको छ । मन्दिर शुभारम्भ सँगै सर्वसाधारणका लागि खुल्ला हुनेछ । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै हुनेछ । ‘मन्दिरको पूर्वाधार निर्माण […]