प्रताप बानियाँ, म्याग्दी । कोरोना भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर […]