मोरङ – कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा रहेका ३५ जना बढी व्यक्ति पक्राउ परेको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। विगत पाँच दिनदेखि पक्राउ परेका व्यक्तिलाई विना शर्त रिहा नगरिँदा शनिबार र आइतबार यातायात बन्दको आह्वान गरेको समितिले जनाएको छ। मंसिर २६ गतेबाट उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, […]